प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा (सूचीसहित)
बिहीबार, ११ वैशाख २०८२, ११ : ४५
काठमाडौँ । नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
इन्स्पेक्टर सूर्यबहादुर शाहीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको छ । पर्सास्थित इलाका प्रहरी कार्यालय पोखरीयामा स्वरुप शर्मा, प्रहरी वृत्त महाराजगन्जमा सुरेश कोइराला, रुपन्देहीको इप्रका बेथरीमा सविता जिसी र इलाका प्रहरी कार्यालय मेलम्चीमा सुकेदव पौडेललाई पठाइएको छ ।
ललितपुरको कोन्ज्योसोम इप्रकामा सत्य नारायण डङ्गोल, जिल्ला प्रहरी परिसर काठमाडौँमा शत्रुधनकुमार महतो र रामेछापको इप्रका टोकरपुरमा विशाल सिंहलाई सरुवा गरिएको छ । लक्ष्मी खड्कालाई प्रहरी प्रभाग बलम्बुमा सरुवा गरिएको छ ।

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण