फोटोफिचर
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : सेल्फी खिच्न व्यस्त नेता–कार्यकर्ता (तस्बिरहरु)
बिहीबार, ११ वैशाख २०८२, १३ : २७
काठमाडौँ । सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला भएका छन् । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिहीबार विशेष कार्यक्रम गर्न लागेको छ ।
कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले छ । कार्यक्रम सुरु हुनै लाग्दा युवाहरुको सहभागी हुने क्रम बढिरहेको छ भृकुटीमण्डप पुगेका नेता–कार्यकर्ता कोही सेल्फी लिइरहेका छन् भने कोही नेताहरुसँग भलाकुसारी गरिरहेका देखिन्छन् ।
हेर्नुहोस् तस्बिरहरु :
_qSQi1jTdNp.jpg)
_3KEy7yYkiD.jpg)
_ZYJRdMsnWu.jpg)
_xST5Yg1CXR.jpg)
_GZP9VYyzbM.jpg)
_PGXwlPK3JL.jpg)
_hoVuPZnHoD.jpg)
_sGBRNSxVoG.jpg)
_gM7uVcmB3B.jpg)
_oQYbTr9sgT.jpg)
_D1MG1PrNMC.jpg)
_tBrDMQqGdq.jpg)
_W4Jqb1mXJt.jpg)
_YNTLhDneAx.jpg)
_7xTiUpqvg1.jpg)
_225SdtzxCP.jpg)
_OX6u5O0cRO.jpg)
_TlmkE1kL2Y.jpg)
_cghqDuwS6e.jpg)
_VnhUV5pPfg.jpg)
_5AvZfE7p5c.jpg)
_juudPVOlRm.jpg)
_nB07y5yd3X.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण