सशस्त्रका ११ जना एसएसपीको सरुवा, इन्टेलिजेन्स ब्युरोमा खड्का
बिहीबार, ११ वैशाख २०८२, १८ : ३२
काठमाडौं । सशस्त्र प्रहरीका ११ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरुको सरुवा गरेका हुन् ।
पोखरा स्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालयमा उद्धव बहादुर न्यौपानेलाई सरुवा गरिएको छ ।
सशस्त्रको मुख्यालय स्थित एपिएफ इन्टेलिजेन्स ब्यूरोमा राजेन्द्र खड्का, युएन मिशन तालिम शिक्षालय ककनीमा किरण ढुंगाना र विप्द व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा भरत खनियाँलाई पठाइएको छ ।
प्रबन्ध महाशाखामा किरण घिमिरे आएका छन् । मनाङ्ग स्थित पर्वतिय उद्दार तालिम शिक्षालयमा जहर सिंह बुढा मगरलाई सरुवा गरिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण