फोटोफिचर
तस्बिरमा हेर्नुहोस् संघीय संसद्को बजेट अधिवेशन
शुक्रबार, १२ वैशाख २०८२, १३ : ५४
काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ । संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सुचारु भएका हुन् ।
प्रतिनिधिसभा बैठकमा आज दलका नेताहरूले धारणा राख्ने भएका छन् । बजेट अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले धारणा राख्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।
हेर्नुहोस् तस्बिरहरु :
_cGsLTbfa4M.jpg)
_5ZQ6BnZR0t.jpg)
_CIPE5P6sNH.jpg)
_p5H7uCkPFX.jpg)
_D1AkLvuWNh.jpg)
_BKJu6RRvoc.jpg)
_pm86EBDEXc.jpg)
_wm59XBaXhf.jpg)
_zpV8cWxur4.jpg)
_JMSGBwxsQY.jpg)
_lCdaqoOpdB.jpg)
_IsvmTEa7Dl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण