फोटोफिचर
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
शनिबार, १३ वैशाख २०८२, १२ : २४
काठमाडौँ । रातो मच्छिन्द्रनाथ जात्राको तयारी अन्तर्गत पानेजूहरू अहिले तबहाल मच्छिन्द्रनाथ मन्दिरमा रातो मच्छिन्द्रनाथ जात्रा रथारोहणका लागि देवताको मूर्ति तयारी गरिरहेका छन्।
वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको यो जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो ।
रातो मच्छिन्द्रनाथ जात्रा वैशाख १५ गतेबाट सुरु भई करिब एक महिनासम्म विभिन्न टोल हुँदै सम्पन्न हुन्छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण