राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
शनिबार, १३ वैशाख २०८२, १२ : ५३
काठमाडौँ । भारत स्थित काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्या भएको विरोधमा राप्रपाले पनि प्रदर्शन गरेको छ ।
आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा राप्रपाले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन गरेको हो ।
घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्तिको समेत सो पार्टीले विरोध गरेको छ ।
_pmzWaERcGG.jpg)
_hQ7XtMTevH.jpg)
_IlKFl73c8t.jpg)
_WM6UVs44Vo.jpg)
_BNgNNFAvzx.jpg)
_gZE2yIlwQ6.jpg)
_8FU7FjUoPQ.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण