शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आतंकवादका कारण गुमेका एक युवा नेपालीको जीवनको स्मरण

यो साता पहलगाम आतंकवादी आक्रमणको एक वर्ष पूरा भएको छ। २२ अप्रिल २०२५ मा, आतंकवादीहरू जम्मु–काश्मीरको पहलगाम नजिकैको चौरमा प्रवेश गरेर सर्वसाधारणमाथि नियोजित आक्रमण गरेका थिए। यसको उद्देश्य जति मानिस...