मातातीर्थ औँसीको अवसर पारेर स्मिता दाहालले ल्याइन् ‘आमा’ गीत
आइतबार, १४ वैशाख २०८२, १८ : ५९
काठमाडौं । आमाको मुख हेर्ने विशेष दिन मातातीर्थ औँसीको अवसर पारेर गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ । गीतले आमाको माया, संघर्ष र समर्पणलाई प्रस्तुत गरेको छ ।
शब्द र संगीत चेतन सापकोटा, संगीत संयोजन गोपाल रसाइलीको रहेको गीतमा स्टुडियो डोरेमीमा रेकर्ड भएको हो । गीतको भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले मुख्य भुमिका छ । बाल कलाकार दीप्शिका श्रेष्ठको समेत सशक्त उपस्थिति भिडियोमा देख्न सकिन्छ ।
छायाङ्कन नवराज उप्रेती र सम्पादन विकास ज्ञवालीको रहेको भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण