पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
आइतबार, १४ वैशाख २०८२, २२ : १२
पोखरा । पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा अजय थापा नियुक्त भएका छन् । पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २६ को उपदफा २ बमोजिम उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले चारवर्षे कार्यकालका लागि उनलाई रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् ।
विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र नीति निर्माणलगायतका क्षेत्रमा लामो अनुभव सँगालेका थापा यसअघि विश्वविद्यालयको स्कुल अफ सोसल साइन्सका डिन रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण