माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
सोमबार, १५ वैशाख २०८२, १५ : १३
काठमाडौँ । सहकारी पीडितहरूले सोमबार अर्धनग्न भएर प्रदर्शन गरेका छन्।
सोमबार माइतीघर मण्डलामा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्। उनीहरूले एक खालका कालो कपडा लगाएर सरकारको विरोध प्रदर्शनी गरे । सहकारी पीडितले दोषीमाथि कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण