मन्त्रिपरिषद् बैठक
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
बुधबार, १७ वैशाख २०८२, २० : २२
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सुरू भएको छ । बुधबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
आजको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुका मागका विषयमा निर्णय गर्न सक्ने बताइएको छ । आज दिउँसो मात्रै शिक्षक र सरकारबीच शिक्षकहरुका मागका विषयमा सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण