भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने
शुक्रबार, १९ वैशाख २०८२, १५ : ४०
काठमाडौँ । सरकारले भूमिसम्बन्धी विधेयक संसदको बर्खे अधिवेशनबाट पारित गर्ने बताएको छ ।
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने विषय सरकारले समेटेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्तम बाचन गर्दै भने, ‘भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने ।’
सरकारले यसअघि भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । त्यो अध्यादेशमा सत्तारुढ दलहरूबीच नै विमति देखिएपछि संघीय संसद सचिवालयमा दर्ता भएको अध्यादेशलाई तामेलीमा राखिएको थियो ।
सरकारले अध्यादेशलाई विधेयक बनाएर नियमित रूपमा पेस गरेर पारित गर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण