पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)
शनिबार, २० वैशाख २०८२, १२ : ११
काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा आज स्ववियु निर्वाचन जारी छ । निर्वाचनमा विद्यार्थीहरुले मतदान गरिरहेका छन् । सो क्याम्पसमा २०८१ चैत ५ गते निर्वाचन रोकिएको थियो ।
_4xnKOTVvMO.jpg)
चैत ५ गतेको निर्वाचन रोकिएपछि चैत १६ गतेका लागि अर्को मिति तोकिएको थियो । त्यसपछि स्ववियु निर्वाचन गराउन भन्दै उच्च अदालत पाटनमा दायर भएको उत्प्रेषणको मुद्धामा चैत २५ गते तत्काल निर्वाचन गराउन आदेश भएको थियो ।
अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुसहितको बैठकले आज निर्वाचन गराउने सहमति गरेका थिए ।
_Iy6V7f2Lio.jpg)
_Vu1sDzKSpK.jpg)
_RFgKPb3d02.jpg)
_djobiTgfC6.jpg)
_HMSBCdPh26.jpg)
_9tcJFipYpk.jpg)
_GgyoaxG96s.jpg)
_rd6iG3qA4M.jpg)
_IWE9Q2vbRX.jpg)
_9tfZdCmpCS.jpg)
_wQ9gfguIFE.jpg)
_GZ3fpu3aBO.jpg)
_P0OtsieSro.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण