केही दिनभित्रै कृषि ऐन कार्यान्वयनमा आउँछ : मन्त्री अधिकारी
आइतबार, २१ वैशाख २०८२, १३ : ४४
काठमाडौँ । कृषि मन्त्री रामनाथ अधिकारीले केही दिनभित्रै कृषि ऐन कार्यान्वयनमा ल्याउने बताएका छन् ।
उनले आइतबार भएको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा भने, ‘अहिले कानुन मन्त्रालयमा छलफलको कर्ममा छ,’ मन्त्री अधिकारीले भने केही दिनमा व्यवस्थापन गरेर ऐन क्याबिनेटमा लैजाने बताए ।
त्यसले कृषि क्षेत्रका अधिकांश समस्या समाधान गर्ने उनको भनाइ छ ।
साथै उनले किसान परिचयपत्र राष्ट्रिय परिचयपत्रमा आधारित भई वितरण गरिने पनि बताए । यस्तै कृषि अनुदान वितरणलाई प्रभावकारी बनाउन पहल गरिरहेको पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण