फोटोफिचर
पशुपति क्षेत्रमा दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध (तस्बिरहरू)
बुधबार, २४ वैशाख २०८२, १३ : १२
काठमाडौँ । पशुपति क्षेत्रमा आज दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध गरिएको छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा आज सामूहिक व्रतबन्ध गरिएको हो । संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ।
_0yTyGygNBj.jpg)
यो व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो। बालकको व्रतबन्ध प्रायः बाल्यावस्थामा नै गरिन्छ, बालकको उमेर ८ वर्ष पूरा भएपछि उ ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्रायः यही उमेरमा उसको व्रतबन्ध गरिन्छ।
त्यसैले यस कार्यलाई उपनयन पनि भनिन्छ। बुधवार करिब ५ सयको सङ्ख्यामा रहेका बटुकहरूको उपनयन गरिएको थियो ।
_YeSxRswLc7.jpg)
_OFEDoSFgqA.jpg)
_Hoc6KJEqXK.jpg)
_evqBLssCGf.jpg)
_wzbPFel0Cf.jpg)
_TeoSb9rqfL.jpg)
_6r927tlVYK.jpg)
_o2p47SMQq9.jpg)
_h7a348XNn1.jpg)
_shmeQ2PMnz.jpg)
_ibdbpXoFWE.jpg)
_ooDslGqbR4.jpg)
_sWLcHIvLgH.jpg)
_rwcRUCpDNt.jpg)
_hGvLhZ9qxT.jpg)
_e73z5l0X4K.jpg)
_Zw6Vd0ruVS.jpg)
_1AmWQtUs29.jpg)
_rFCxisaXji.jpg)
_Hocqa6myIc.jpg)
_kqCzkf4DsI.jpg)
_3t5MbQv5Iu.jpg)
_WwuUykh8sb.jpg)
_2HsTw1N8Yg.jpg)
_CxHokqn2Nr.jpg)
_mtEj9hIawF.jpg)
_1iNDUCzkQ2.jpg)
_Gj0JISjILG.jpg)
_dl7CDl63U7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण