फोटो फिचर
गहुँबाली भित्र्याउन किसानहरूलाई भ्याइनभ्याई (तस्बिरहरू)
आइतबार, २८ वैशाख २०८२, १७ : ०८
काठमाडौँ । देशभरका किसानहरुलाई यतिबेला खेतमा पाकेको गहुँबाली भित्र्याउन भ्याइनभ्याई भएको छ । हिउँदको समयमा लगाएको गहुँबाली पाकिसकेपछि किसानहरुलाई गहुँबाली भित्र्याउन भ्याइनभ्याई भइरहेकाे हो ।
ललितपुर चापागाउँका किसानहरु पनि गहुँ कथा र भित्राउन खेत मै देखिएका छन् ।अव्यवस्थित शहरिकरणका कारण खेती योग्य जमितमा घर बनाउँदा उपत्यका भित्र खेती गर्ने किसानहरु पनि घट्दै गएको छन् ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण