बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री लुम्बिनी आउँदै
सोमबार, २९ वैशाख २०८२, ०८ : ५३
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीको अवसरमा लुम्बिनी हुने कार्यक्रममा सहभागी हुने भएका छन् । २५६९औँ बुद्ध जयन्तीको अवसर लुम्बिनीमा हुने कार्यक्रम सहभागी हुन प्रधानमन्त्री ओली आउन लागेको लुम्बिनी विकास काेषले जनाएको हो।
प्रधानमन्त्री ओली सेनाको हेलिकप्टरबाट बिहान ९ बजे आएर ११ बजे फर्कने तालिका रहेको छ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जयन्ती आज मनाइँदै छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण