ज्याकारान्डाको सौन्दर्यमा रमाउनेहरू (फोटोफिचर)
शुक्रबार, ०२ जेठ २०८२, १० : ५२
काठमाडौँ । उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रङको बनेको छ । सडक किनारमा ढकमक्क फुलेको ज्याकारान्डाले सहरको सौन्दर्य त बढाएको छ नै, मानिसहरूलाई मन भुलाउने माध्यम पनि बनेको छ ।
फूल हेरेर रमाउनेदेखि फोटो खिच्ने तथा भिडियो बनाउनेहरू थुप्रै देखिन्छन् । कतिपयले ज्याकारान्डाको बैजनी रङसँग मिल्ने कपडामा सजिएर टिकटक बनाउने गरेका देखिन्छन् । सडक किनारमा मात्र नभई निर्माणाधीन पुलमाथि समेत चढेर जोखिम मोलेर दृश्य कैद गरिरहेका देखिन्छन्।
पैसा लिएर ज्याकारान्डाको पृष्ठभूमिमा फोटो–भिडियो खिचिदिने व्यावसायिक फोटोग्राफरले समेत राम्रो आम्दानी गरिरहेका छन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_h0DVN9RRk7.jpg)
_OyIKsdPRSQ.jpg)
_IRZMUS3eus.jpg)
_SbTgkdhGOG.jpg)
_hPIanguqaE.jpg)
_T4YKPK5M1m.jpg)
_xeCp2Nox9m.jpg)
_h6uMFxhMCb.jpg)
_HuyL8pXhkz.jpg)
_OjPBBG9DIm.jpg)
_27jLeoz8xi.jpg)
_LkWDV19hUq.jpg)
_rqfSIjGsnb.jpg)
_g5fNrNjA3b.jpg)
_HYd15grzug.jpg)
_yoJHsKM0SR.jpg)
_G7Ds2bC3Ms.jpg)
_GsaT6qTjU8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण