शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण

काठमाडौँ । विश्व वातावरण दिवसको अवसर पारेर सडक डिभिजन काठमाडौँले हालै निर्माण सम्पन्न भएको महाराजगन्ज–धोबी खोला (रिङरोड) खण्डको हरित पेटीमा ज्याकारान्डा प्रजातिका बिरुवा रोपेको छ । विकास र वातावरण संरक्षणलाई सँगसँगै...