आफूलाई अन्याय परेको भन्दै म करिब ४ वर्ष अघि सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेको थिएँ । यतिन्जेलसम्म पनि मेरो मुद्दा टुङ्गिएन । पछिल्लो पटक माघ २१ गते पेसी...