लागूऔषध सहित तीन जना पक्राउ
सोमबार, ०५ जेठ २०८२, १८ : १९
काठमाडौँ । सिरहा प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नरहा गाउँपालिका वडा नम्बर १ बस्ने ३५ वर्षिय संजय दास,सोही ठाउँका ३१ वर्षिय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ घर भई संजय दासको गाडी चालक २० वर्षिय धिरज महतो रहेका छन् ।
आइतबार संजय दासले सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्मबाट दुई वटा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको ३१ किलो ८२० ग्राम लागू औषध गाँजा बरामद गरिएको प्रहरी निरीक्षक धर्मेश कुमार यादवले बताए ।
उनीहरुको साथबाट प्रहरीले ४ थान मोबाइल सहित लागूऔषध गाँजाको बोरा सिलाउने मेसिन बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण