फोटो फिचर
पानी परेपछि विष्णुमति किनारको दृश्य (तस्बिरहरू)
बुधबार, ०७ जेठ २०८२, १५ : ५९
काठमाडौँ । बुधबार वर्षा भएपछि काठमाडौँका विभिन्न स्थान जलमग्न भएका छन् । पानी र ढलको उचित निकास नहुँदा स्थानीयबासीसँगै सवारीचालक र यात्रुले सास्ती भोग्नुपरेको छ ।
आज विष्णुमती खोला किनारका डल्लु, पुल र टंकेश्वर क्षेत्र जलमग्न भएका छन् । वर्षापछि डल्लु पुल क्षेत्र र टंकेश्वर आसपासका सडकहरूमा पानी जम्दा आवतजावतमा समस्या भएको छ ।







तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण