काठमाडौं परिसरबाट भागेका थुनुवा समातिए
बुधबार, ०७ जेठ २०८२, १९ : ५५
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट भोगका थुनुवा पक्राउ परेका छन् ।
बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा २४ वर्षीय निशान परियार भागेका थिए । बुधबार साँझ नै उनलाई असनबाट प्रकाउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण