शव बोकेर काठमाडौँ आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना
बिहीबार, ०८ जेठ २०८२, १४ : ५६
काठमाडौँ । रामेछापको खाँडादेवीबाट शव लिएर काठमाडौँ तर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ । प्रदेश–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सित्खा गोगनपानी सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले रातोपाटीलाई बताए ।
एम्बुलेन्समा शव बाहेक ४ जना सवार थिए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा सुरेश मगर, नारायण बहादुर नेपाली र दिल बहादुर दमाई छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण