‘दिल आफ्नै थियो’ मा प्रतिक्षा र प्रज्वलको अभिनय
सोमबार, १२ जेठ २०८२, १२ : २८
काठमाडौँ । विगत लामो समयदेखि अभिनयमा सक्रिय कलाकार प्रतिक्षा काफ्ले र प्रज्वलराज भट्टको अभिनय रहेको प्रेम भावयुक्त गीत ‘दिल आफ्नै थियो’ सार्वजनिक भएको छ । फाक्थुंगलुंग इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा गायक नारायण थापा र गायिका नित्याशिवाको स्वर छ ।
शंकर अधिकारी घायलका शब्द रहेको गीतमा विकास चौधरीले संगीत भरेका छन् । गोविन्द सोनीले गीतको मिक्सिङ र मास्टरिङ गरेका हुन् । प्रकाश धितालको निर्देशन रहेको भिडियोमा छायाङ्कन सुविन गोदार, सम्पादन राकेश दाहालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण