बागमती प्रदेश : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत
बुधबार, १४ जेठ २०८२, १४ : २५
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । बुधबार दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा बैठकमा प्रदेशसभामा सरकारको नीति कार्यक्रम पेस भएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा लगानी सम्मेलन आयोजनाका लागि नीतिगत प्रक्रिया अघि बढाउने भएको हो ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम बुधबार बसेको बैठकमा पेस गर्दै आयोजना बैङ्क सूचना प्रणाली कार्यान्वयन प्रभावकारी गरिने बताए ।
उनले आयोजना बैङ्क मार्फत निर्वाचन क्षेत्रका प्रभावकारी योजनाहरू छनौट प्रक्रिया अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण