भृकुटीमण्डपमा आयोजित सातौं प्रोपर्टी एक्स्पोमा देखिएका १३ तस्विर
शुक्रबार, ०१ असार २०७५, १५ : ०३
काठमाडौं– राजधानीको भृकुटीमण्डपमा सातौ प्रोपर्टी एक्स्पोमा सुरु भएको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक्स्पोको उद्घाटन गरेका हुन् ।
एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र व्यवसायी मिलेर अब रिलोकेट बस्ती बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
साथै उनले राजनीतिक परिवर्तनलाई सम्पूर्ण रुपमा संस्थागत गरिसकेको बताउँदै उनले अब सुशासन र विकासबाट समृद्ध नेपाल बनाउने अवसर आएको उल्लेख गरे ।
उता, घरजग्गा व्यवसायीहरुले घरजग्गा विकासमा सरकारले सहयोग गर्न आग्रह गरेका छन् ।
एक्स्पोमा वस्ती विकाससँग सम्बन्धित आकर्षक वास्तु र तस्विरहरु समेत प्रस्तुत गरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण