बजेटको ब्रिफकेस बोकेर संसद भवन पुगे अर्थमन्त्री
बिहीबार, १५ जेठ २०८२, १५ : ०५
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य बोकेर संसद भवन नयाँ बानेश्वर पुगेका छन् । अबको केही बेरमै बस्ने संसदको संयुक्त बैठकमा उनले बजेट वक्तव्य वाचन गर्दैछन् । यसअघि राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको आगामी आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण