मध्यपहाडी राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन
बिहीबार, १५ जेठ २०८२, १६ : ५१

काठमाडौँ । सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।
‘यात्राको समय लागत , दूरी र दुर्घटना कम गर्न पुष्पलाल मध्यपहाडी राजमार्गको विद्यमान रेखाङ्कन परिमार्जन गरिने छ । यस राजमार्गलाई सुरुङ भायड प्रविधिसहितको डबल लेनमा स्तरोन्नति गर्न पूर्वतयारी गरिने छ ,’ उनले भने,‘यसका लागि ३ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन भित्रिएलगत्तै वर्षा र बाढी पहिरोकाे जोखिम
-
बेल्जियममाथि ‘हावा चोरी’ गरेको आरोप
-
व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता
-
आगामी आवको बजेटले लगानी प्रवर्द्धन गर्ने अपेक्षा छ : चेम्बर अध्यक्ष अग्रवाल
-
नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल
-
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध