पूर्वमन्त्री खड्काको निधनमा प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित
बिहीबार, १५ जेठ २०८२, १७ : ५६
काठमाडौँ । प्रतिनिधिसभाबाट पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गणेशबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतीले पारित गरेको हो ।
खड्का भौतिक पूर्वाधार र स्थानीय विकास राज्यमन्त्री बनेका थिए । उनी २०४८, २०५१ र २०६४ सालमा दैलेखबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको आज बिहान निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा नियमावली संशोधन : विद्यार्थीलाई घाममा उभ्याउनेदेखि अपमानजनक व्यवहारमा रोक
-
एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण