शनिबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

समाचार सारांश
- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
- अमेरिकी डलरको खरिद दर १३६.६३ रुपैयाँ र बिक्री दर १३७.२३ रुपैयाँ तोकिएको छ।
- विभिन्न देशका मुद्राको विनिमय दर यस समाचारमा उल्लेख गरिएको छ, जसमा भारतीय रुपैयाँको दर पनि समावेश छ।
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले (शनिबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिददर १३६ रुपैयाँ ६३ पैसा कायम भएको छ भने बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
शनिबार अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९५ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ १६ पैसा र बिक्रीदर चार रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार ले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ९१ पैसा र विक्रीदर ३५६ रुपैयाँ ४६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
Currency | Unit | Buy | Sell |
INR (Indian Rupee) | 100 | 160.00 | 160.15 |
USD (U.S. Dollar) | 1 | 136.63 | 137.23 |
EUR (European Euro) | 1 | 154.83 | 155.51 |
GBP (UK Pound Sterling) | 1 | 184.11 | 184.92 |
CHF (Swiss Franc) | 1 | 165.73 | 166.46 |
AUD (Australian Dollar) | 1 | 87.73 | 88.12 |
CAD (Canadian Dollar) | 1 | 98.93 | 99.37 |
SGD (Singapore Dollar) | 1 | 105.82 | 106.29 |
JPY (Japanese Yen) | 10 | 9.49 | 9.53 |
CNY (Chinese Yuan) | 1 | 18.99 | 19.07 |
SAR (Saudi Arabian Riyal) | 1 | 36.42 | 36.58 |
QAR (Qatari Riyal) | 1 | 37.49 | 37.66 |
THB (Thai Baht) | 1 | 4.16 | 4.18 |
AED (UAE Dirham) | 1 | 37.20 | 37.36 |
MYR (Malaysian Ringgit) | 1 | 32.10 | 32.24 |
KRW (South Korean Won) | 100 | 9.91 | 9.95 |
SEK (Swedish Kroner) | 1 | 14.26 | 14.32 |
DKK (Danish Kroner) | 1 | 20.76 | 20.85 |
HKD (Hong Kong Dollar) | 1 | 17.42 | 17.50 |
KWD (Kuwaity Dinar) | 1 | 445.32 | 447.28 |
BHD (Bahrain Dinar) | 1 | 362.41 | 364.01 |
OMR (Omani Rial) | 1 | 354.91 | 356.46 |