३ करोडको लगानीमा स्पोर्ट जोन बन्दै
शनिबार, १७ जेठ २०८२, २१ : ५६
विराटनगर। विराटनगरमा ३ करोडको लगानीमा विराट स्पोर्ट जोन खेलकुद एकेडेमी निर्माण हुने भएको छ । क्रिकेट एकेडेमी, फुटसल, गोकार्ड र स्केटिङलगायतका धेरै खेल सिकाउने उद्देश्यले उक्त एकेडेमी निर्माण हुन लागेको हो ।
विराटनगर ३ दुधफारमबाट ४ सय मिटर पूर्वमा ५१ हजार स्क्वायर फिटमा रहने गरी ३० कठ्ठामा उक्त एकेडेमी निर्माण हुन लागेको विराट स्पोर्ट जोनका अध्यक्ष हरि बजगाईले बताए । उक्त एकेडेमीको शनिबार बजगाईंले शिलन्याश गरे । आउने असोजको दशैंबाटै खेल सञ्चालन गर्न सक्ने गरी काम अगाडि बढाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण