बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

३ करोडको लगानीमा स्पोर्ट जोन बन्दै

विराटनगर। विराटनगरमा ३ करोडको लगानीमा विराट स्पोर्ट जोन खेलकुद एकेडेमी निर्माण हुने भएको छ । क्रिकेट एकेडेमी, फुटसल, गोकार्ड र स्केटिङलगायतका धेरै खेल सिकाउने उद्देश्यले उक्त एकेडेमी निर्माण हुन लागेको...