शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पठाओ राइडर बन्न अब परीक्षामा अनिवार्य ८०% अंक ल्याउनुपर्ने

काठमाडौँ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाएको छ । जसअनुसार कम्पनीले राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य...