विपद् जोखिम न्यूनीकरणबारे जेनेभामा सशस्त्रका महानिरीक्षकको सम्बोधन
मङ्गलबार, २० जेठ २०८२, २२ : ३७
सारांश
- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेनेभामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमलाई सम्बोधन गरे।
- कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी पनि सहभागी थिए।
- अर्याल जेठ १६ गते स्विजरल्याण्ड प्रस्थान गरेका थिए।
काठमाडौँ । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले स्विजरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमलाई सम्बोधन गरेका छन् । जेनेभामा सञ्चालित विपद् जोखिम न्यूनीकरणका लागी विश्वव्यापी प्लेटफर्मको आठौँ सत्रलाई अर्यालले मङ्गलवार सम्बोधन गरेका हुन् ।
अर्याल जेठ १६ मा त्यसतर्फ प्रस्थान गरेका थिए । सो कारर्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण