जगेडामा रहेका २३ नायब सुब्बालाई जिम्मेवारी (सूची)
बिहीबार, २२ जेठ २०८२, ११ : ५९
सारांश
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ नायब सुब्बालाई जिम्मेवारी दिएको छ।
- बुधबार साँझ मन्त्रालयले ६ जनाको काम र १७ जनाको सरुवा गरेको बताइएको छ।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूह (जगेडा) मा रहेका २३ नायब सुब्बालाई जिम्मेवारी दिएको छ ।
बुधबार साँझ मन्त्रालयले ६ जनाको काम र १७ जनाको सरुवा गरेको हो ।
सूची–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण