काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूह (जगेडा) मा रहेका २३ नायब सुब्बालाई जिम्मेवारी दिएको छ । बुधबार साँझ मन्त्रालयले ६ जनाको काम र १७ जनाको सरुवा...