आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अवकाश कोष स्थापना गर्न स्थानीय तहलाई परिपत्र

=काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै ‘अवकाश कोष’ स्थापना गर्न अनुरोध गरेको छ । बिहीबार गरिएको परिपत्रमा भनिएको छ, ‘कानुनमा व्यवस्था भएअनुरूप प्रत्येक स्थानीय...