शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभा बैठकमा विपक्षीहरूको उठेर विरोध

बिहीबार, २२ जेठ २०८२, १७ : ३०
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले विरोध जनाएका छन्।
  • सभामुख देवराज घिमिरेले बैठक सुचारु गर्न आग्रह गरे तापनि विपक्षी सांसदहरूले मानेनन्।
  • विपक्षी दलको विरोधका कारण सदनको कार्य सुचारु हुन सकेन।

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुँदावित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका छन् ।

सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप