फोटो फिचर
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
शनिबार, २४ जेठ २०८२, १० : १०
काठमाडौँ । ‘माउन्टेन फ्लाइट’ नेपालमा पर्यटकहरूका लागि अत्यन्तै लोकप्रिय हवाई भ्रमण हो । यसमार्फत पर्यटकहरूले हिमालय शृङ्खलाका भव्य हिमालहरू, विशेष गरी सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट अवलोकन गर्न अवसर मिल्छ।
करिब एक घण्टाको यो विशेष उडानले छोटो समयमै नेपालका विश्व प्रसिद्ध हिमशृङ्खलाहरूको सौन्दर्य अवलोकन गराउँछ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सको उडानबाट माउन्टेन फ्लाइटको अवसर जुर्यो । आज मौसम राम्रो रहेकाले सबै हिमालहरू राम्ररी अवलोकन गर्न पाइयो र केही तस्बिरहरू पनि खिच्ने अवसर मिल्यो।
एयरलाइन्सले माउन्टेन फ्लाइटको सर्टिफिकेट पनि प्रदान गरेको छ । यदि तपाईंलाई हिमालयको अद्वितीय र मनमोहक दृश्य एकैपटकमा नजिकबाट अवलोकन गर्न मन छ भने, माउन्टेन फ्लाइट उत्कृष्ट विकल्प हो।
_Z7ccyhEiA9.jpg)
_dtvXbFy72Q.jpg)
_UqfBlT4CEg.jpg)
_kVynJmt82B.jpg)
_DoNrgZR38Z.jpg)
_1McoonJNE5.jpg)
_nJnPs0fJ8l.jpg)
_C4CdtyLdDO.jpg)
_Lt30D0KSCy.jpg)
_0qVtBYS0pg.jpg)
_9ZPKjuCK3u.jpg)
_NfbjxNwdB1.jpg)
_WE7pbqIn5R.jpg)
_rUt2OnwrZ8.jpg)
_StZzzEntb5.jpg)
_mB4GT9EZAA.jpg)
_SF54d9Bj4J.jpg)
_u1h08kotp8.jpg)
_WoAaI5z5W6.jpg)
_jWs3Wd5U4w.jpg)
_dS9wLHoio9.jpg)
_KhvYi1lJD2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण