आशिष र एलिनाको स्वर रहेको नयाँ गीत ‘पुतली’ सार्वजनिक
बुधबार, २८ जेठ २०८२, १४ : ५७
सारांश
- साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको गीत 'पुतली' सार्वजनिक भयो।
- गीतमा आशिष् अविरल र एलिना चौहानको स्वर तथा राजेन्द्र बजगाईंको संगीत छ।
- प्रदीप लामा र जुना सुन्दासको अभिनय रहेको भिडियोको निर्देशन सुनिल विकले गरेका हुन्।
काठमाडौँ । साहित्यकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईंको सङ्गीत र पछिल्लो पुस्ताका चर्चित गायक–गायिका आशिष अविरल र एलिना चौहानको सुमधुर स्वर रहेको नयाँ गीत ‘पुतली’ सार्वजनिक गरिएको छ ।
बलिउडका चर्चित सङ्गीत संयोजक निषाद चन्द्राको एरेन्ज रहेको गीतको भिडियोमा मोडलद्धय प्रदीप लामा र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।
सुनिल विकको निर्देशन रहेको भिडियोमा अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढामगर र सुमित राजवंशीको समेत अभिनय देख्न सकिन्छ । शियोन श्रेष्ठको कोरियोग्राफी, अनिल के.मानन्धरको छायाङ्कन रहेको भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण