मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बरमा टी–ट्वान्टी आई सिरिज खेल्ने

बिहीबार, २९ जेठ २०८२, १८ : १३
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको सिरिज  युएईमा हुनेछ।

सारजाह क्रिकेट स्टेडियममा हुने सिरिज २७ देखि ३० सेप्टेम्बरमा हुनेछ। नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग सिरिज खेल्न लागेको हो । क्यानका प्रवक्ता छुम्बी लामाले सिरिजको लागि उत्साहित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप