अपडेट
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
शुक्रबार, ३० जेठ २०८२, ०० : २२
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेलबिच कडा टक्कर भएको छ ।
करिब ३ सय मत गन्न बाँकी हुँदा कडरियाले ५९९मत ल्याएका छन् भने पौडेलले उनलाई टक्कर दिँदै ५७९ मत ल्याएर थोरै मात्र पछि छन् । अब करिब ३ मत मात्र गन्न बाँकी छ।
पछिल्लो नतिजा अनुसार कडरिया र पौडेलबिच २० मतान्तर छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण