संसद् बैठक
सरकारले जंगे शासन लाद्न खोज्यो : अध्यक्ष लिङ्देन
शुक्रबार, ३० जेठ २०८२, १७ : १३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले जंगे शासन लाद्न खोजेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा धारणा राख्दै लिङ्देनले सरकारले लेख्न र बोल्न पाउने अधिकारसमेत कुन्ठित गरेको आरोप लगाए ।
उनले शान्तिपूर्ण आन्दोलन गरिरहेका घटक मध्यका कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि भेट्न पुगेका राप्रपा सांसद दीपक सिंहलाई नियन्त्रणमा लिएकोप्रति पनि आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण