संसद् बैठक
गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुस् : लिङ्देन
शुक्रबार, ३० जेठ २०८२, १७ : १६
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरे।
- लिङ्देनले भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गर्दै प्रतिनिधिसभा बैठकमा धारणा राखे ।
- लिङ्देनले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) माथि मिलेर लुटपाट गरेको आरोप लगाए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई नैतिकता छ भने राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सहसचिवभन्दा ठुलो व्यक्ति को हुन्छ ? मन्त्री बाहेक भन्दै प्रश्न गरे । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारसँग सहमति गरेर लुटमा साथ दिएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण