कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
आइतबार, ०१ असार २०८२, १५ : ११
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक बजेट आइतबार मन्त्रिपरिषद्बाट पारित भएको छ । अबको केही समयमै संसद्मा प्रस्तुत गर्दैछ ।
बजेट संसद्मा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित भएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण