गण्डकी सरकारले स्वास्थ्य, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयका लागि कति छुट्यायो बजेट ?
आइतबार, ०१ असार २०८२, १७ : ४०
पोखरा । गण्डकी प्रदेशले स्वास्थ्य मन्त्रालयलाई ३ अर्ब ३२ करोड बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयका लागि ३ अर्ब ३२ करोड बजेट विनियोजन गरेका हुन्
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ११ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ भने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई ३ अर्ब ८८ करोड विनियोजन गरिएको अर्थमन्त्री गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण