गण्डकी प्रदेशले लाइसेन्स पोखरामै छाप्ने, १० करोड विनियोजन
आइतबार, ०१ असार २०८२, १७ : ४६
सारांश
- गण्डकी प्रदेशले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेशभित्रै छाप्ने भएको छ।
- अर्थमन्त्री डा. टंकराज गुरुङले आगामी आर्थिक वर्षको बजेटमा लाइसेन्स छपाइका लागि १० करोड विनियोजन गरेको घोषणा गरे।
- लाइसेन्स परीक्षा उत्तीर्ण गरेका व्यक्तिहरूले लामो समयसम्म लाइसेन्स नपाएको गुनासो आएपछि यो निर्णय लिइएको हो।
पोखरा । गण्डकी प्रदेशले सवारी लाइसेन्स प्रदेशभित्रै छाप्ने भएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. टंकराज गुरुङले यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार लाइसेन्स छपाई र वितरणका लागि १० करोड विनियोजन गरिएको छ । लाइसेन्स परीक्षामा पास भएको लामो समयसम्म लाइसेन्स प्रमाणपत्र नपाएपछि चौतर्फी आलोचना हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण