सदनभित्र पलेँटी कसेर बसे रास्वपाका सांसद्, तस्बिरमा हेर्नुहोस्
सोमबार, ०२ असार २०८२, १३ : ३३
सारांश
- रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै सदनमा विरोध प्रदर्शन गरे।
- सभामुखले रास्वपाको विरोधका बाबजुद सदनको कारबाही अघि बढाए।
- रास्वपाले आफ्ना मागहरू पूरा नभएको भन्दै विरोध जनाएका हुन्।
काठमाडौँ । आफूहरूको माग पूरा नभएपछि रास्वपाका सांसदले सदनमा विरोध प्रदर्शन गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन हुनुपर्ने माग रहेपनि सुनुवाइ नभएपछि रास्वपाका सांसदहरु पलेँटी कसेर बेल नजिक विरोधमा पलेँटी कसेर बसेका हुन् ।
तर, सभामुखले उनीहरुको विरोधका बिच सदनका कारबाही अघि बढाएका छन् ।
_NBf8yLLLsV.jpg)
_8is4aLOvla.jpg)
_1phr5QSWuQ.jpg)
_U5InNWNIEx.jpg)
_DGcw8cStRg.jpg)
_Ai9t5Bo9AQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण