रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार, ०४ असार २०८२, २१ : २७
सारांश
- रमा बस्नेतलाई विद्युतीय कसुरको आरोपमा थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
- टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा बस्नेत पक्राउ परेकी थिइन्।
- उनी खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६ घर भएर भक्तपुरमा बस्दै आएकी थिइन् र असार १ गते पक्राउ परेकी हुन्।
काठमाडौँ । विद्युतीयय कसुर गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
बुधवार काठमाडौँ जिल्ला अदालतले दोस्रोपटक ३ दिनको म्याद दिएको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले रातोपाटीलाई बताए । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा उनी पक्राउ परेकी थिइन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने बस्नेत असार १ मा पक्राउ परेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण